Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? 

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? 

अर्थ प्लस
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५ हजार ८ सयले घटेर २ लाख ८५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५५ रुपैयाँले घटेर तोलाको ४३५० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४५०५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार