Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सहकारी प्रकरणमा मेरो संलग्नता छैनः गृहमन्त्री रवि लामिछाने

सहकारी प्रकरणमा मेरो संलग्नता छैनः गृहमन्त्री रवि लामिछाने

अर्थ प्लस
सहकारी प्रकरणमा मेरो संलग्नता छैनः गृहमन्त्री रवि लामिछाने

काठमाडौं, ६ जेष्ठ ।  गृहमन्त्री रवि लामिछानेले आफू सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफू गोर्खा मिडिया प्रा।लीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, आफ्नो बैठक खातामा पैसा आएको देखाउन चुनौती दिए ।

उनले जीबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपर्न आग्रह गरे । आफूमाथि मिडियाबाजी गरेर मिडियाको हेडलाइनका आधारमा कांग्रेसले संसद् अवरुद्ध गरेको उनले बताए ।

सम्बन्धित समाचार