Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा साढे ३३ लाख रकम, रोल्पाको पैतृक सम्पत्ति बाहेक अरु देखिएन सम्पत्ति

अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा साढे ३३ लाख रकम, रोल्पाको पैतृक सम्पत्ति बाहेक अरु देखिएन सम्पत्ति

अर्थ प्लस
अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा साढे ३३ लाख रकम, रोल्पाको पैतृक सम्पत्ति बाहेक अरु देखिएन सम्पत्ति

काठमाडौँ, जेठ ८ । अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ ।

उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्ता समेबाट प्राप्त गरेको उल्लेख गरेका छन् ।

त्यसैगरी उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार