Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नारायणकाजी श्रेष्ठको ३८ रोपनी पैतृक जग्गा, प्रचण्डले दिएको महिन्द्रा गाडी उपहारको मूल्य थाहा छैन

नारायणकाजी श्रेष्ठको ३८ रोपनी पैतृक जग्गा, प्रचण्डले दिएको महिन्द्रा गाडी उपहारको मूल्य थाहा छैन

अर्थ प्लस
नारायणकाजी श्रेष्ठको ३८ रोपनी पैतृक जग्गा, प्रचण्डले दिएको महिन्द्रा गाडी उपहारको मूल्य थाहा छैन

काठमाडौँ, जेठ ८ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनले आफ्नो सम्पत्ति विवरणमा झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखाएका छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा १०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि उनले सम्पत्ति विवरणमा राखेका छन् ।

त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताएका छन् ।

Screenshot 2024-05-21 165915.png
Screenshot 2024-05-21 165953.png
Screenshot 2024-05-21 170005.png
Screenshot 2024-05-21 170017.png

सम्बन्धित समाचार