Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सबैभन्दा धनी मन्त्री रघुवीर, कति छ सम्पत्ति ?

सबैभन्दा धनी मन्त्री रघुवीर, कति छ सम्पत्ति ?

अर्थ प्लस
सबैभन्दा धनी मन्त्री रघुवीर, कति छ सम्पत्ति ?

 

काठमाडौँ, जेठ ८ । सरकारले मन्त्रीपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सम्पत्ति रहेको छ ।

जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ ।

यस्तै श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ रोपनी, ३ आना जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्टा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्टा जग्गा रहेको छ । यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्टा जग्गा रहेको छ ।

canvas.png
canvas.png
canvas.png
canvas.png

सम्बन्धित समाचार