Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ प्लस
बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ, जेठ  ९ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख ४० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी भने तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो ।

 

सम्बन्धित समाचार