Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

अर्थ प्लस
भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ, जेठ  ९ । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।

 

सम्बन्धित समाचार