Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

शुक्रबार ह्वात्तै घट्यो सुनको मूल्य, अब एक तोला किन्न कति ?

शुक्रबार ह्वात्तै घट्यो सुनको मूल्य, अब एक तोला किन्न कति ?

अर्थ प्लस
शुक्रबार ह्वात्तै घट्यो सुनको मूल्य, अब एक तोला किन्न कति ?

काठमाडौँ, जेठ ११ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तैै घटेको छ । सुन आज तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार