Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अण्डाको मूल्य निर्धारण, आकारअनुसार अब कति पर्छ क्रेटको ?

अण्डाको मूल्य निर्धारण, आकारअनुसार अब कति पर्छ क्रेटको ?

अर्थ प्लस
अण्डाको मूल्य निर्धारण, आकारअनुसार अब कति पर्छ क्रेटको ?

काठमाडौं, जेठ  १२ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । 

संघको शनिबार बसेको बैठकले चितवनलाई आधार मानी जेठ १३ देखि लागू हुनेगरी मूल्य निर्धारण गरेको हो । जसअनुसार अतिरिक्त ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु. पाँच सय, ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु. ४८० र मध्यमस्तरको अण्डाको मूल्य प्रतिक्रेट रु. ४६५ कायम गरिएको संघका सचिव मदन पोखरेलले बताएका छन् । 

सम्बन्धित समाचार