Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

महालेखा परिक्षकको प्रतिवेदन आज सार्वजनिक हुँदै, ३ बजे राष्ट्रपतिलाई बुझाउने

महालेखा परिक्षकको प्रतिवेदन आज सार्वजनिक हुँदै, ३ बजे राष्ट्रपतिलाई बुझाउने

अर्थ प्लस
महालेखा परिक्षकको प्रतिवेदन आज सार्वजनिक हुँदै, ३ बजे राष्ट्रपतिलाई बुझाउने

काठमाडौं, जेठ १३ । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।८० को लेखापरिक्षण प्रतिवेदन आईतबार सार्वजनिक गर्ने भएको छ ।

कार्यालयले उक्त कार्यको लागि महालेखा परिक्षक तोयम रायासहितको उच्च पदस्थ लेखापरिक्षण अधिकारीहरुले आज अपरान्ह ३ बजे राष्ट्रपतिलाई सो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपश्चात लेखापरिक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गर्ने छ ।

सम्बन्धित समाचार