काठमाडौं, जेठ १५ । प्रत्येक वर्ष अर्थमन्त्रीले संसद्मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग गरिने विदेशी ‘ब्रिफकेस’ यसपालि स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१र८२ का लागि संसद्को दुवै सदनमा केही बरेमा वाचन गर्ने बजेट वक्तव्य नेपालमै उत्पादित अल्लो र ढाकाको कपडाबाट बनेको झोलामा राखेका छन्
