Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

गणतन्त्रपछि सोचेजस्तो तीब्र रुपमा देश विकास गर्न सकिएन : अर्थमन्त्री पुन

गणतन्त्रपछि सोचेजस्तो तीब्र रुपमा देश विकास गर्न सकिएन : अर्थमन्त्री पुन

अर्थ प्लस
गणतन्त्रपछि सोचेजस्तो तीब्र रुपमा देश विकास गर्न सकिएन : अर्थमन्त्री पुन

काठमाडौं, जेठ १५ । अर्थमन्त्री बर्षमान पुनले गणतन्त्र विकासपछि हामिले सोचेको जसरी विकासलाई तीव्र रुपमा अगाडी बढाउन नसकेको बताएका छन् ।

प्रतिनिधी सभामा आगामी आर्थिक वष २०८१।०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

साथै, उनले महाभूकम्प, कोरोना, राजनीतिक अस्थिरता लगायतका समस्याले देश विकासलाई तीव्र रुपमा अगाडी बढाउन नसकेको जिकीर गरे ।

सम्बन्धित समाचार