Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

स्टार्टअप बोर्ड गठन गरिने, एक अर्बको कोष

स्टार्टअप बोर्ड गठन गरिने, एक अर्बको कोष

अर्थ प्लस
स्टार्टअप बोर्ड गठन गरिने, एक अर्बको कोष

काठमाडौं, जेठ १५ । सरकारले नव प्रवेशी व्यवसायीहरुलाई स्टार्टअप बोर्ड गठन गरी प्रोत्साहन गरिने घोषणा गरेको छ । सरकारले बजेटमार्फत स्टार्टअप व्यवसायीलाई प्रोत्साहन गर्न एक अर्ब रुपैयाँको कोष खडा गरिने आव २०८१।०८२ को बजेटमा उल्लेख गरिएको छ ।

 

सम्बन्धित समाचार