Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

चालु आर्थिक वर्षमा ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान

चालु आर्थिक वर्षमा ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान

अर्थ प्लस
चालु आर्थिक वर्षमा ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान

काठमाडौं, जेठ १५ । सरकारले चालु आर्थिक वर्ष ९आव० २०८०र८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आव २०८१र८२ को बजेट प्रस्तुत गर्दै बजेटको संशोधित खर्च अनुमान बताएका हुन् ।

जसमध्ये चालुतर्फ १० खर्ब ६७ अर्ब ४९ करोड, पूँजीगत २ खर्ब १५ अर्ब ३० करोड, वित्तीय व्यवस्था २ खर्ब ४७ अर्ब ५५ करोड खर्च हुने संशोधित अनुमान रहेको उनले बताए ।

उक्त विनियोजनको स्रोतमा राजस्व १२ खर्ब ५३ अर्ब ५२ करोड, अनुदान ३४ अर्ब ३४ करोड, वाह्य ऋण १ खर्ब ४५ अर्ब ४४ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब हुने उनले बताए ।

सम्बन्धित समाचार