Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई कडाई गरिने

स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई कडाई गरिने

अर्थ प्लस
स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई कडाई गरिने

काठमाडौं, जेठ १५ । अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहसँगको सहकार्यमा बजार अनुगमनलाई कडाईका साथ अगाडी बढाइने बताएका छन् ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा बजारमा हुने कालोबजारी, खाद्य, अन्न लगायतका कुराहरुलाई अनुगमन गरी दोषीलाई सजाय दिने कार्यलाई तीव्र रुपले सञ्चालन गर्ने समेत बताएका छन् ।

साथै, उनले उपभोक्ता विकासको लागि उपभोक्ता अदालत समेत विकास गरिने बताएका छन् ।

सम्बन्धित समाचार