Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने

बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने

अर्थ प्लस
बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने

काठमाडौं, जेठ १५ । सरकारले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने भएको छ । आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरे ।

तर, त्यसका लागि बैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता भने गर्ने अर्थमन्त्री पुनले बताए ।

सम्बन्धित समाचार