Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने

डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने

अर्थ प्लस
डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने

काठमाडौं, जेठ १५ । आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने भएको छ ।

मंगलबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले डिजिटल प्लाटफर्ममार्फत गरिने विज्ञापनलाई व्यवस्थित र नियमन गरिने बताएका हुन्

सम्बन्धित समाचार