Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, जेठ १६ । नेपाल बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार