Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

रिहा भए कैलाश सिरोहिया

रिहा भए कैलाश सिरोहिया

अर्थ प्लस
रिहा भए कैलाश सिरोहिया

काठमाडौं, जेठ १६ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।

नागरिकता किर्ते गरेको आरोपमा जेठ ८ गते उनी पक्राउ परेका थिए । अध्यक्ष सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा प्रहरीले रिहा गरेको जानकारी दिए । 

 

सम्बन्धित समाचार