Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ६६ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ६६ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति ?

अर्थ प्लस
अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ६६ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति ?

काठमाडौं, जेठ  १७ । आज अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ ०६ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ २४ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६९ रुपैयाँ र बिक्री मूल्य १७० रुपैयाँ ३५ पैसा र अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २३ पैसा र बिक्री दर ८८ रुपैयाँ ६३ पैसा पर्नेछ । 

यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा, सिङ्गापुरे डलर एकको खरिद दर ९८ रुपैयाँ ५३ पैसा र बिक्री दर ९८ रुपैयाँ ९७ पैसा र जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । 

चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७३ पैसा र बिक्री दर ९ रुपैयाँ ७७ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् binimaya.jpg

 

सम्बन्धित समाचार