Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कतारी रियाल १ को ३६.६६ पैसा, दिनार ३५४.४१, अमेरिकी डलर कति ?

कतारी रियाल १ को ३६.६६ पैसा, दिनार ३५४.४१, अमेरिकी डलर कति ?

अर्थ प्लस
कतारी रियाल १ को ३६.६६ पैसा, दिनार ३५४.४१, अमेरिकी डलर कति ?

काठमाडौं, जेठ १८ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि युएस डलर १ को विक्रीदर १३३ रुपैयाँ ६२ पैसा तोकेको छ । यस्तैगरी युरो १४४ रुपैयाँ ५८ पैसा तोकेको छ ।

यस्तैगरी अष्ट्रेलियन डलर ८८ रुपैयाँ ४८ पैसा, चाइनिज युआन १८ रुपैयाँ १७ पैसा, सिंगापुरे डलर ९८ रुपैयाँ ९० पैसा रहेको छ । यस्तैगरी कतारी रियाल १ को विक्रीदर ३६ रुपैयाँ ६६ पैसा, बहराइन दिनार ३५४ रुपैयाँ ४१ पैसा, कुवेती दिनार ४३५ रुपैयाँ ३४ पैसा रहेको छ । 

अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् विवरणमा 

forex.JPG

सम्बन्धित समाचार