Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न कति चाहिन्छ पैसा ?

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न कति चाहिन्छ पैसा ?

अर्थ प्लस
शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न कति चाहिन्छ पैसा ?

काठमाडौं, जेठ १८ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

शुक्रबार सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने आज तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार