Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

धितोपत्र बोर्डको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त

धितोपत्र बोर्डको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त

अर्थ प्लस
धितोपत्र बोर्डको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त

काठमाडौं, जेठ १८ । नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई तोकिएको छ ।

बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले बिहिबार अर्थात् जेठ १७ गतेदेखि लागू हुने गरि डा. अधिकारीलाई प्रवक्ता तोकेका छन् ।

यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी पूरा गर्दै आएका थिए । २०७९ पुस ४ गतेदेखि श्रेष्ठले पूरा गर्दै आएको जिम्मेवारी डा। अधिकारीलाई प्रदान गरिएको हो ।

सम्बन्धित समाचार