Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

१८ वटा ठेकेदार कम्पनीहरू कालोसूचीमा, ३ वर्षसम्म प्रतिबन्ध

१८ वटा ठेकेदार कम्पनीहरू कालोसूचीमा, ३ वर्षसम्म प्रतिबन्ध

अर्थ प्लस
१८ वटा ठेकेदार कम्पनीहरू कालोसूचीमा, ३ वर्षसम्म प्रतिबन्ध

काठमाडौं, जेठ १८ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता (ठेकेदार) कम्पनीहरूलाई कालोसूचीमा समावेश गरेको छ ।

खरिद अनुगमन कार्यालयले चारवटा कम्पनीलाई तीन वर्ष, तीनवटा कम्पनीलाई दुई वर्ष, दुईवटा कम्पनीलाई डेढ वर्ष र नौ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा समावेश गरेको छ ।

यसरी कालोसूचीमा समावेश भएको अवधिभर कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने प्रावधान रहेको छ ।

सम्बन्धित समाचार