Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

अर्थ प्लस
माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

काठमाडौं, जेठ १८ । माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् ।

कम्पनीको गत जेठ १७ बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरि नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उनलाई नियुक्त गरिएको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार