Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कान्तिपुरका पूर्व अध्यक्ष सिबी लामा ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोपमा पक्राउ

कान्तिपुरका पूर्व अध्यक्ष सिबी लामा ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोपमा पक्राउ

अर्थ प्लस
कान्तिपुरका पूर्व अध्यक्ष सिबी लामा ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोपमा पक्राउ

काठमाडौं, जेठ १८  । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । 

लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड  निक्षेप अपचलन गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

२०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

सम्बन्धित समाचार