Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मुसेखोला नजिक पहिरो खस्दा पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्ड अवरुद्ध

मुसेखोला नजिक पहिरो खस्दा पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्ड अवरुद्ध

अर्थ प्लस
मुसेखोला नजिक पहिरो खस्दा पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्ड अवरुद्ध

दमौली (तनहुँ), जेठ २० । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार