Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

हालसम्मकै उच्च मूल्यमा स्थिर सुन, प्रतितोला कति ?

हालसम्मकै उच्च मूल्यमा स्थिर सुन, प्रतितोला कति ?

अर्थ प्लस
हालसम्मकै उच्च मूल्यमा स्थिर सुन, प्रतितोला कति ?

काठमाडौँ, जेठ २० । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत साताको अन्तिम कारोबारको दिनहालसम्मकै उच्च मूल्यमा रहेको सुन आज पनि सोहि निरन्तरतामा रहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै, चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सम्बन्धित समाचार