Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

स्रोत नखुलेको ७२ लाखसहित चाबहिलको एक गेस्ट हाउसबाट दुई जना पक्राउ

स्रोत नखुलेको ७२ लाखसहित चाबहिलको एक गेस्ट हाउसबाट दुई जना पक्राउ

अर्थ प्लस
स्रोत नखुलेको ७२ लाखसहित चाबहिलको एक गेस्ट हाउसबाट दुई जना पक्राउ

काठमाडौँ, जेठ २० । काठमाडौँको चाबहिलबाट प्रहरीले ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा भोजपुर घर भएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा छन् । सुन खरिद गर्न सो रकम ल्याएको आरोपीहरूले प्रहरीसँग बताएका छन् । चाबहिल स्थित गेस्ट हाउसबाट रकम सहित उनीहरू पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार