Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज कुन देशको मुद्राको मूल्य कति छ ?

आज कुन देशको मुद्राको मूल्य कति छ ?

अर्थ प्लस
आज कुन देशको मुद्राको मूल्य कति छ ?

काठमाडौँ, जेठ २१ । सोमबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ २५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ४८ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ १३ पैसा रहेको छ । 

यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६५ पैसा र बिक्री दर ८९ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २२ पैसा र सिङ्गापुरे डलर एकको खरिद दर ९८ रुपैयाँ ६१ पैसा र बिक्री दर ९९ रुपैयाँ ०६ पैसा पर्नेछ । 

त्यस्तै, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ४० पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४८ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८ रुपैयाँ ५१ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ । 

विस्तृतमा हेर्नुस्  

Binimaya.JPG

 

सम्बन्धित समाचार