Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी लोकसभा सिटमा डेढ लाख मतले अग्रता

प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी लोकसभा सिटमा डेढ लाख मतले अग्रता

अर्थ प्लस
प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी लोकसभा सिटमा डेढ लाख मतले अग्रता

काठमाडौँ, जेठ  २२ । प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी लोकसभा सिटमा डेढ लाख मतले अग्रता लिएका छन्।टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री मोदीले कंग्रेस आईका उम्मेदवार अजय रायलाई डेढ लाख मतान्तरले पछि पारेका हुन्।

सुरूवाती रूझानमा प्रधानमन्त्री मोदी १० हजार भोटले पछि परेका थिए।

दिउँसोदेखि प्रधानमन्त्री मोदीले अग्रता लिन थालेका हुन्।

वाराणसीमा मोदी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए।

सम्बन्धित समाचार