Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

नेप्सेको वेबसाईटमै अब प्राविधिक चार्ट पनि

नेप्सेको वेबसाईटमै अब प्राविधिक चार्ट पनि

नेप्सेको वेबसाईटमै अब प्राविधिक चार्ट पनि

काठमाडौ, ३ माघ । नेपाल स्टक एक्सचेञ्जको आधिकारिक वेबसाईट मै अब प्राविधिक चार्ट पनि हेर्न सकिने भएको छ ।

बुधबारदेखि नेप्सेको साइटमै चार्ट हेर्न सकिने भएपछि प्राविधिक विश्लेषण गर्ने लगानीकर्तालाई सहज हुने भएको छ । यस अघि विभिन्न बाहिरी वेबसाईट मार्फत टेक्निकल चार्ट हेर्दै आएका लगानीकर्ताले अब आधिकारिक साइटमै चार्ट हेर्न पाउनेछन् ।

नेप्से इन्डेक्स लगायत विभिन्न उपसूचक, कम्पनीहरुको दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक तथा वार्षिक चार्टहरु हेर्न सकिनेछ । यसैगरी अब दुई कम्पनी वा सूचकको चार्टहरु तुलनात्मक विश्लेषण पनि गर्न मिल्ने भएको छ ।

सम्बन्धित समाचार