Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

अर्थ प्लस
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

काठमाडौँ, जेठ २३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मोदीले राजीनामा बुझाएका हुन् ।

मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक आजै बिहान ११.३० बजे बसेको थियो ।

मोदीले अर्को कार्यकाल पनि प्रधानमन्त्री नै बन्ने दाबी गरेका छन् । उनले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन सक्ने बताइएको छ ।

लोकसभा चुनावमा एनडीएले २९२ सिटका साथ बहुमत हासिल गरेको छ । बीजेपीले २४० सिट जितेको छ ।

 

सम्बन्धित समाचार