Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

धितोपत्र बोर्ड भोलि बन्द रहने

धितोपत्र बोर्ड भोलि बन्द रहने

अर्थ प्लस
धितोपत्र बोर्ड भोलि बन्द रहने

काठमाडौँ, जेठ २४ । नेपाल धितोपत्र बोर्ड भोलि अर्थात् बैशाख २५ गते बन्द हुने भएको छ । ३२ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गर्न लागिएकाले बोर्ड कार्यालय बन्द रहने जनाएको हो ।

धितोपत्र बोर्डले आफ्नो ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा वार्षिकोत्सव विशेष समारोह होटल क्राउन इम्पेरियल रविभवन काठमाडौँमा आयोजना गर्न लागेको छ ।

 

सम्बन्धित समाचार