Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

अर्थ प्लस
यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

काठमाडौँ, जेठ २६ । शनिबार अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ १० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ७० पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज एकको खरिदमा १४४ रुपैयाँ ९९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६४ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ०८ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ २८ पैसा र बिक्री दर ९७ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

 

सम्बन्धित समाचार