Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, जेठ २७ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन एकैदिन तोलामा चार हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ७५ रुपैयाँले घटेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार