Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

चिया पसलबाट पाँच लाख नक्कली नोट बरामद

चिया पसलबाट पाँच लाख नक्कली नोट बरामद

अर्थ प्लस
चिया पसलबाट पाँच लाख नक्कली नोट बरामद

काठमाडौँ, जेठ २७ । चिया पसलबाट प्रहरीले पाँच लाख नक्कली नोट बरामद गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका वडा १४ कलंकीमा चिया पसल संचालन गरी बस्ते तारा देबी डंगोललाई नक्कली नोटसहित प्रक्राउ गरेको हो ।

शनिबार राति डंगोलको साथबाट नेपाली एक हजार दरका पाँच सय १५ थान नक्कली नोट बरामद गरिएकोे प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले डंगालको चिया पसलमा छापा हानेको थियो ।

उनी माथि थप अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार