Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ९२ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ९२ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

अर्थ प्लस
अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ९२ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

काठमाडौँ, जेठ  २९ । मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९१ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८८ रुपैयाँ २७ पैसा पर्नेछ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८३ पैसा र बिक्री दर ९७ रुपैयाँ २६ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५० पैसा र बिक्रीमा ८ रुपैयाँ ५४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

 

सम्बन्धित समाचार