Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अर्थ प्लस
अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

काठमाडौँ, जेठ ३१ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

सम्बन्धित समाचार