Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

अर्थ प्लस
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

काठमाडौँ, असार २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

सम्बन्धित समाचार