Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

तीज नजिकिँदै गर्दा सुनको भाउ आकाशियो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

तीज नजिकिँदै गर्दा सुनको भाउ आकाशियो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
तीज नजिकिँदै गर्दा सुनको भाउ आकाशियो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, असार २ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सयमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार