Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज विदेशी मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

आज विदेशी मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

अर्थ प्लस
आज विदेशी मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

काठमाडौं, असार ४ । आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ४० पैसा र बिक्रीमा १३४ रुपैयाँ तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ०८ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०८ पैसा र बिक्री दर ९७ रुपैयाँ ५२ पैसा, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ५० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा पर्नेछ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

 

सम्बन्धित समाचार