Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

अर्थ प्लस
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं, असार ४ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार