Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज बुधबार खाडी क्षेत्रका मुलुकको मुद्रा बिनिमयदर कुन कति ?

आज बुधबार खाडी क्षेत्रका मुलुकको मुद्रा बिनिमयदर कुन कति ?

अर्थ प्लस
आज बुधबार खाडी क्षेत्रका मुलुकको मुद्रा बिनिमयदर कुन कति ?

आज असार ५ गते बुधबार तपाई खाडी मुलुकका मुद्रा सटही गर्दै हुनुहुन्छ भने कतारी रियाल ३६ रुपैयाँ ५२ पैसा खरिददर रहेको छ । विक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तैगरी साउदीको रियाल खरिददर ३५ रुपैयाँ ४९ पैसा रहेको छ । 
यस्तै गरी युएई दिराम  विक्रीदर ३६ रुपैयाँ ४२ पैसा, कुवेती दिनार विक्रीदर ४३५ रुपैयाँ ९८ दिनार रहेको छ । 

बहराइन दिनार ३५४ रुपैयाँ ८६ पैसा रहेको छ ।

अन्य मुलुकहरुको मुद्रा विनिमयदर हेर्नुस् विवरणमाः 

forex.JPG

सम्बन्धित समाचार