Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलरको बिक्री मूल्य १३३.८४ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३.८४ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

अर्थ प्लस
अमेरिकी डलरको बिक्री मूल्य १३३.८४ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

काठमाडौं, असार ६ । आज (बिहिवार) अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ २४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८४ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ २३ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ८८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६९ रुपैयाँ ६१ पैसा र बिक्रीमा १७० रुपैयाँ ३७ पैसा रहेको छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८९ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

 

 

सम्बन्धित समाचार