Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असार ६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले बढेको हो ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ।

त्यस्तै, चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार