Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सरकारी कर्मचारीहको तलव निर्धारण मर्यादाक्रमका अनुसार गर्न सर्वोच्चको परमादेश

सरकारी कर्मचारीहको तलव निर्धारण मर्यादाक्रमका अनुसार गर्न सर्वोच्चको परमादेश

अर्थ प्लस
सरकारी कर्मचारीहको तलव निर्धारण मर्यादाक्रमका अनुसार गर्न सर्वोच्चको परमादेश

काठमाडौं, असार १० ।  सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलव निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले सर्वोच्चमा रिट हालेका थिए ।

आज न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेश दिएको छ ।

सम्बन्धित समाचार