Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

हकप्रद निष्काशन प्रयोजनार्थ अरुण भ्याली हाइड्रोपावरले तोक्यो बुकक्लोज मिति

हकप्रद निष्काशन प्रयोजनार्थ अरुण भ्याली हाइड्रोपावरले तोक्यो बुकक्लोज मिति

हकप्रद निष्काशन प्रयोजनार्थ अरुण भ्याली हाइड्रोपावरले तोक्यो बुकक्लोज मिति

काठमाडौं, माघ ५ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

कम्पनीले माघ १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

सम्बन्धित समाचार