Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मंगलबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

मंगलबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

अर्थ प्लस
मंगलबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं, असार ११ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार