Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित

आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित

अर्थ प्लस
आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित

काठमाडौं, असार ११ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट (विनियोजन विधेयक) पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो ।

सम्बन्धित समाचार